सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट, राजनीतिक र संसदीय गतिविधिबारे छलफल

महोत्तरी टुडे     

महोत्तरी टुडे, महोत्तरी, साउन १४

सभामुख ले बिहीबार बिहान सँग शिष्टाचार भेट गरेका छन्।

 

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा सभामुख अर्यालले मुलुकको वर्तमान राजनीतिक परिस्थिति तथा संसदीय गतिविधिबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका छन्।

 

राष्ट्रपतिको सचिवालयका अनुसार भेटका क्रममा समसामयिक राजनीतिक विषय र संसद्को गतिविधिका विषयमा छलफल भएको थियो।