रास्वपाले ७१ सिट जित्यो, यी हुन् विजयी उम्मेदवार
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालै सम्पन्न निर्वाचनमा उल्लेखनीय सफलता हासिल गर्दै कुल ७१ सिट जितेको छ। नयाँ राजनीतिक शक्तिको रूपमा उदाएको रास्वपाले देशभरबाट जनसमर्थन प्राप्त गर्दै संसदमा बलियो उपस्थिति जनाएको छ।
रास्वपाका सभापति रवि लामिछानेको नेतृत्वमा पार्टीले विभिन्न क्षेत्रबाट प्रभावशाली जित हासिल गरेको हो। युवा, नयाँ अनुहार र पेशागत अनुभव भएका उम्मेदवारहरूलाई अघि सारेको रास्वपाले मतदाताबाट व्यापक समर्थन पाएको विश्लेषण गरिएको छ।
रास्वपाबाट विजयी भएका ७१ जना उम्मेदवारहरू यसप्रकार छन्:
१. हरि ढकाल
२. सुनिल लम्साल
३. राजन गौतम
४. निशा डाँगी
५. नितिमा भण्डारी (कार्की)
६. गणेश धिमाल
७. खडक राज पौडेल
८. स्वर्णिम वाग्ले
९. हरी प्रसाद भुसाल
१०. प्रमोद कुमार महतो
११. धर्म राज के.सी
१२. रुकेश रन्जित
१३. सुरेश कुमार चौधरी
१४. सागर ढकाल
१५. धनन्जय रेग्मी
१६. राजेश कुमार चौधरी
१७. सुशान्त वैदिक
१८. यज्ञमणि न्यौपाने
१९. बुद्धि प्रसाद पन्त
२०. सागर भुसाल
२१. बुद्ध रत्न महर्जन
२२. सुशील खड्का
२३. तारा प्रसाद जोशी
२४. कोमल ज्ञवाली
२५. धनेन्द्र कार्की
२६. रञ्जु न्यौपाने
२७. सुलभ खरेल
२८. रवि लामिछाने
२९. बदन कुमार भण्डारी
३०. विपिन कुमार आचार्य
३१. रबिन महतो
३२. राजीव खत्री
३३. मनिष खनाल
३४. सुनिल के.सी.
३५. श्रीराम न्यौपाने
३६. अचुत्तम लामिछाने
३७. उत्तम प्रसाद पौडेल
३८. रमेश कुमार सापकोटा
३९. सुशील कुमार कानु
४०. वोध नारायण श्रेष्ठ
४१. आशिष गजुरेल
४२. गोविन्द पन्थी
४३. सोम शर्मा
४४. सोविता गौतम
४५. डा. लेखजंग थापा
४६. कमल सुबेदी
४७. मनिष झा
४८. तोसीमा कार्की
४९. अरबिन्द साह
५०. प्रकाश पाठक
५१. बिना गुरुङ
५२. खगेन्द्र सुनार
५३. जगत प्रसाद जोशी
५४. राजु नाथ पाण्डे
५५. रहवर अंसारी
५६. सन्तोष राजवंशी
५७. गणेश पौडेल
५८. सिताराम साह
५९. पुकार बम
६०. कन्हैया बनिया
६१. वालेन्द्र शाह
६२. तौफिक अहमद खान
६३. आनन्द बहादुर चन्द
६४. सस्मित पोखरेल
६५. आशा झा
६६. रुबिना आचार्य
६७. शिशिर खनाल
६८. गणेश पराजुली
६९. विराज भक्त श्रेष्ठ
७०. डोल प्रसाद अर्याल
७१. प्रदिप विष्ट
राजनीतिक विश्लेषकहरूका अनुसार रास्वपाको यो सफलता नेपाली राजनीतिमा नयाँ शक्ति उदाएको संकेतका रूपमा हेरिएको छ। आगामी दिनमा संसदमा पार्टीले कस्तो भूमिका खेल्छ भन्ने विषयमा सबैको ध्यान केन्द्रित भएको छ।
