समाज कल्याण सेवा नेपाल–श्री सरोज राय ज्यू अभियान, कतार, साउदी अरब द्वारा बोल बम मेलामा सरबत वितरण

महोत्तरी टुडे     

आशिक हुसैन शेख दोहा, कतार। समाज कल्याण सेवा नेपाल, श्री सरोज राय ज्यू अभियान दोहा कतार र साउदी अरबले यस वर्षको बोल बम मेला अवसरमा विशेष सरबत वितरण कार्यक्रम सम्पन्न गरेको छ।

IMG-20250906-WA0147.jpg

सन् २०१६ मा स्थापित संस्थाले प्रत्येक वर्ष जस्तै यसपालि पनि भक्तजनहरूको सेवामा सरबत वितरण गर्दै धार्मिक, सामाजिक र सांस्कृतिक एकताको सन्देश फैलाएको छ।

IMG-20250906-WA0139.jpg

यस कार्यक्रममा संस्थाका संस्थापक एवं अन्तर्राष्ट्रिय सामाजिक अभियन्ता श्री सरोज रायले सबै भक्तजनलाई शुभकामना व्यक्त गर्दै धर्म, संस्कृति र सेवाभावलाई निरन्तर अगाडि बढाउन आग्रह गरे।

 

कार्यक्रममा संस्थाका अन्तर्राष्ट्रिय अध्यक्ष श्री राम बाबु यादव र मधेश प्रदेश समन्वय परिषद कतारका अध्यक्ष नियाज शेख र दहेज मुक्त अभियानका अध्यक्ष रफिक कतारमै रहेर नेपाली समाजलाई एकजुट बनाउने यस्ता धार्मिक तथा सामाजिक कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउन सबैलाई आह्वान गरे।

 

बोल बम मेलामा उपस्थित सम्पूर्ण भक्तजनहरूले संस्थाले गरेको यो सद्भावपूर्ण कार्यको प्रशंसा गरेका थिए साथै जेष्ठ नागरिक हरूलाई सम्मानकासाथ गम्छा लगाइए।

समाज कल्याण सेवा साउदी अरब–कतार सरोज राय अभियानका अन्तर्राष्ट्रिय अध्यक्ष रामबाबु यादवले जानकारी अनुसार यस वर्षको बोल बम मेला अवसरमा नगरपालिका सबैला क्षेत्रमा व्यापक सहयोग प्राप्त भएको छ।

 

धार्मिक तथा सामाजिक एकताको भावनासहित विभिन्न व्यक्ति, संस्था तथा संघ–संगठनबाट प्राप्त सहयोग यसप्रकार छन्:

 

1. ✅ चन्ददेव मण्डल, मखनाहा वडा नं. ५ – रु. २५००

 

 

2. ✅ चन्दकिशोर यादव, गोविन्दपुर वडा नं. ६ – रु. २१००

 

 

3. महात्मा शिव कुमार दास साहेब, नगरपालिका सबैला वडा नं. ३ – रु. २१००

 

 

4. ✅ साइनिङ स्टार ई.बो. स्कूल सबैला, मयुरेश कुमार साह – रु. १५५५

 

 

5. ✅ दहेज मुक्त अभियान नेपाल, अध्यक्ष मो. रफिक राइन – रु. १९५०

 

 

6. अरुण कुमार साह, बरिष्ठ उपाध्यक्ष समाज कल्याण सेवा नेपाल – रु. २१५१

 

 

7. रामबाबु यादव, अन्तर्राष्ट्रिय अध्यक्ष – रु. १५००

 

 

8. ✅ बिनोद प्रसाद शर्मा, अन्तर्राष्ट्रिय अध्यक्ष हाम्रो समाज सेवा कतार – रु. ५०१

 

 

9. ✅ मनिष यादव, राजविराज – रु. ११००

 

 

10. ✅ विशेश्वर यादव, सिहारा बिष्पुरा – रु. १६००

 

 

11. नियाज सेखर – रु. ५१

 

 

12. राम प्रकाश यादव – रु. ११००

 

 

13. मो. आजाद मन्सुरी, कमला नगरपालिका वडा नं. ४ – रु. १५००

 

 

14. ✅ जयकुमार यादव, वडा अध्यक्ष, बिष्पुरा गाउँपालिका – चिनी १ बोरा (५० के.जी.)

 

 

15. ✅ विरेन्द्र कुमार साह, मलेसिया – रु. ५००

 

 

16. राम वचन मुखिया, कोषाध्यक्ष – रु. २०००

 

 

17. जय प्रकाश साह – रु. २०

 

 

18. ✅ पप्पु यादव – रु. ७६०

 

 

19. ✅ सुरेश यादव, नगरपालिका सबैला मिसरट्टी वडा नं. १० – रु. १५

 

 

20. ✅ रुपेश दास, सहिद नगरपालिका यदुकाहा – रु. १०

 

 

21. ✅ महेश्वर यादव, महोत्तरी – रु. ५०५

 

 

22. ✅ सरुप मधेसी – रु. ५००

यस अवसरमा अध्यक्ष रामबाबु यादवले सहयोग उपलब्ध गराउने सबै महानुभाव तथा संस्थाप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि धार्मिक, सामाजिक र सेवामूलक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।