उपराष्ट्रपति सुआनलाई काठमाडौँमा स्वागत

महोत्तरी टुडे     

काठमाडौं- समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन तीनदिने औपचारिक भ्रमणका लागि शनिबार काठमाडौँ आइपुग्नुभएको छ।

FB_IMG_1755936876501.jpg

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले स्वागत गर्नुभयो।

 

उपराष्ट्रपति सुआन नेपालको उच्चस्तरीय भेटवार्ता तथा विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।