GE Khabar र महोत्तरी टुडे डटकम खबरको प्रभाव
महोत्तरी टुडे
भाद्र ७ २०८२
नरेन्द्र महताे- गाैशाला
साेनमा गाउँपालिकाका सेवाग्राहीहरुकाे ससिम किता मालपोत कार्यालय गाैशालामा रजिष्ट्रेसन हुनेछ र कित्ताकाट १५ गते देखि नापी शाखा कार्यालय हुने छ र श्रावण १ गते वर्गीकरण नगरेकाे कारण सवै सेवाहरु बन्द भएकाे थियाे।।
GE khabarकाे टिमलाई साेनमा गाउँपालिकाका सेवाग्राहीले विभिन्न माध्यम बाट जानकारी गराएका थिए साे जानकारी अनुसार मालपोत कार्यालय गाैशालाका कार्यालय प्रमुख विष्णु कुमार महत सँग GE khabar ले छाेटाे कुराकानी गरेकाे र महाेत्तरी टुडे अनलाईन द्वारा सामाचार संप्रेशना गरेका थिए त्यसकाे प्रभाव साेनमा गाउँपालिकाका जनप्रतिनिधिमा परे। साेहि अनुसार आईतवार देखि ससिम किताकाटकाे रजिष्ट्रेसन पास हुने कार्यालय प्रमुख विष्णु कुमार महतले जानकारी दिनु भयाे।
फेसबुकबाट तपाईको प्रतिक्रिया
