समाज कल्याण सेवा नेपाल – श्री सरोज राय अभियान, दोहा कतार द्वारा सरबत वितरण कार्यक्रम

महोत्तरी टुडे     

महोत्तरी टुडे डेस्क- समाज कल्याण सेवा नेपाल, श्री सरोज राय ज्यू अभियान, दोहा कतार ले नेपाली समुदायको भलाइ र धार्मिक सेवा प्रवर्द्धनका लागि सरबत वितरण कार्यक्रम आयोजना गर्ने भएको छ।

 

यस कार्यक्रम अन्तर्गत भक्तजनहरू र समुदायका सदस्यहरूमा सरबत वितरण गरी सामाजिक सद्भाव र सेवा प्रवर्द्धनको संदेश दिने लक्ष्य राखिएको छ।

 

अभियानले स्थापना भएदेखि (२०१६ ई.) विभिन्न धार्मिक, सामाजिक र कल्याणमूलक गतिविधिहरू सञ्चालन गर्दै आएको छ।

 

संपर्क/नेतृत्व

 

अध्यक्ष: श्री सरोज राय ज्यू, मो. +977-9841202025

 

अंतर्राष्ट्रीय अध्यक्ष: श्री राम बाबू यादव, मो. +97474435709

 

सल्लाहकार: श्री मनीष यादव ज्यू

 

कोषाध्यक्ष: श्री राम वचन मुखिया

 

वरिष्ठ उपाध्यक्ष (धनुषा जिल्ला): श्री अरुण कुमार साहा ज्यू, मो. +977-8800825454

 

समाज कल्याण सेवा नेपालले सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भइ सामाजिक सद्भाव र सेवामा योगदान पुर्‍याउन हार्दिक निमन्त्रणा गरेको छ।