MANGO FOUNDATION र मधेसी संगठनको दोस्रो अधिबेशन- सदस्यता नवीकरण खुला

महोत्तरी टुडे     

आशिक हुसैन शेख दोहा – कतार: म्याङो फाउन्डेसन र राष्ट्रिय हरियाली उद्देश्यका लागि मधेसी संगठन कतार MANGO FOUNDATION र Madheshi Association For National Greenery Objective Qatar को दोस्रो अधिबेशन ५/९/२०२५ (शुक्रबार) दिउँसो १:३० देखि ६:०० बजे सम्म आयोजना हुने भएको छ। कार्यक्रम होटलबाट निस्किने गरी समापन गरिनेछ।

 

संगठनसँग आबद्ध सम्पूर्ण मित्रहरूलाई आ-आफ्नो सदस्यता नवीकरण गराउन आग्रह गरिएको छ। नयाँ सदस्यता पनि खोलिएको छ, जुन आजदेखि सुरु भई ४/१०/२०२५ (बिहिवार) राति १२:०० बजे सम्म खुला रहनेछ।

 

नवीकरण दस्तुर QR १५/- मात्र र नयाँ सदस्यता दस्तुर QR २१/- मात्र निर्धारण गरिएको छ। इच्छाअनुसार संगठनलाई अतिरिक्त सहयोग पनि गर्न सकिने व्यवस्था गरिएको छ।

फार्मको लिंक: https://forms.gle/vUq53g4ad668aVBq6

 

संगठनको सम्पर्क नम्बरहरू यस प्रकार छन्:

 

बिशेष्वर यादव: 30067848

 

राम अधिन यादव: 30536473

 

प्रदीप कुमार ठाकुर: 70240132

 

देबेन्द्र कुमार ठाकुर: 77036233

 

रामनाथ नायक: 70158175

कार्यक्रम र सदस्यतासम्बन्धी थप जानकारीको लागि संगठनले सबै मित्रहरूलाई समयमै उपस्थित हुन र फाराम भर्न अनुरोध गरेको छ।

 

MANGO FOUNDATION परिवार दोहा कतार