नेपाली महिला समाज कतारको तिज कार्यक्रम स्थान परिवर्तन
महोत्तरी टुडे
भाद्र ४ २०८२
महोत्तरी टुडे डेस्क दोहा, कतारमा स्थापित सबै संघ-संस्थाका प्रमुख, सामाजिक अभियन्ता, पत्रकार लगायत सबैलाई जानकारी गराइन्छ कि नेपाली महिला समाज कतारको रमाइलो तिज सचेतना तथा विविध सांस्कृतिक – २०२५ कार्यक्रमको पूर्वनिर्धारित स्थान ट्युनिसियन स्कुलको सभाहल प्राविधिक समस्याका कारण उपलब्ध नभएको छ।
सो कार्यक्रम अब HOTEL HOLIDAY VILLA, “MAJESTIC BALLROOM” मा आयोजना हुने भएको छ।
कार्यक्रम संयोजक सन्ध्या अर्याल ले सहभागी सबैमा समयमै उपस्थित हुन आग्रह गरेकी छिन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया
