हलेसीबाट तीर्थालु बोकेर आएको गाडी दुर्घटना, घाइतेको संख्या बढ्दै

महोत्तरी टुडे     

काठमाडौँ । हलेसीबाट तिर्थालु बोकेर सिरहा फर्किँदै गरेको बोलेरो गाडी दुर्घटना भएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका १ मा सोमबार बिहान भएको बोलेरो दुर्घटनामा १८ जना घाइते भएका हुन् । 

दुर्घटनामा परेका १६ जना सामान्य घाइते भएको र एक जनाको अवस्था गम्भीर रहेको खोटाङका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले रातोपाटीलाई जानकारी दिइन् । अहिले प्रहरीले उद्धार कार्य गरिरहेको समेत उनले बताइन् ।