रोल्पाको जलजला: रंगीचंगी फूलहरूले सजिएको स्वर्ग समान स्थल

महोत्तरी टुडे     

रोल्पा-

रोल्पा जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल जलजला अहिले रंगीचंगी फूलहरूले ढकमक्क छ। विशाल क्षेत्रफलमा फैलिएको यो सुन्दर स्थललाई रोल्पा नगरपालिका, सुनछहरी गाउँपालिका, र थबाङ गाउँपालिकाले घेरेका छन्।

 

प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र साहसिक यात्राको संगमस्थलका रूपमा चिनिने जलजला पछिल्ला दिनमा आन्तरिक पर्यटकहरूको रोजाइमा पर्न थालेको छ।

 

📷 तस्बिर: कुलदीप न्यौपाने